Last Updated On: Jan 03, 2022
3 BHK House is on sale at Lalitpur
Property ID481
LocationHarisiddhi, Lalitpur, Harisiddhi
DistrictLalitpur
Property TypeHouse/Bungalow - Residential
Property ForSale
Transaction TypeResale
Status TypeSold
Overview
माउन्ट भ्यू रेसिडेन्सी (फेज II),
हरिसिद्धि, ललितपुरमा २ तले घर बिक्रीमा !
आकर्षक डिजाइन भएको २ तले आवासीय घर, हरिसिद्धि, ललितपुरको माउन्ट भ्यू रेसिडेन्सीमा अवस्थित छ जुन नेपाल क्यान्सर अस्पताल र प्रहरी चौकीको अगाडि छ। घर रिंग-रोड (सातदोबाटो चोक) बाट करिब २ कि.मि बाहिर रहेको छ र घर २०६८ शालमा निर्माण भएको हो।
थप विवरणहरु:
- अट्याच बाथरूम सहित ३ वटा बेडरूम रहेको साथै आगन्तुकहरूको लागि अतिरिक्त बाथरूम रहेको।
- मोडुलर किचन, स्टोर कोठा र पूजा कोठा रहेको,
- बिजुलि ब्याकअपको लागि सामुदायिक जेनेरेटरको साथ पानी, बत्ति र २४ सै घण्टा सुरक्षाको सुविधा रहेको छ।
- समुदायको बगैंचा, बच्चाहरूको लागि प्रयाप्त खेल्ने ठाउँ, हरियालि बगैचाको साथमा ब्याडमिन्टन कोर्ट रहेको छ।
- घरको कुल क्षेत्रफल लगभग ४ आना छ।
- १५१८ बर्ग फुट क्षेत्रमा निर्मित,
- महोड़ा: उत्तर-पश्चिम (अगाडि तर्फ), दक्षिण-पूर्व (पछाडि तर्फ),
- घर मुख्य प्रवेशद्वार: ४ लेनको बाटो र भित्री बाटो
३ लेनको रोड रहेको।
- भर्खरै २०७८ को दशैं अगाडी पेन्ट गरिएको। यस घरमा नया कप बोर्ड, पार्केटिंग गरिएको कोठा, राम्रा बत्ति र पर्दाहरु फिट रहेका छन्।
- १ निजि कार पार्किंग र आगन्तुकहरूको लागि प्रयाप्त साझा पार्किंग रहेको छ।
- घर अगाडि निजि सानो बगैचा र पछाडि सानो किचन बगैचा, घर पछाडि पूर्ब दक्षिण फर्कीएको घाम लाग्ने कोठा र खुला टेरेस रहेको छ।
- हाल घर भाडामा रहेको छ।
- Mount view colony.
घरको location, तपाईको आवश्यकता अनुसारको
ठाउ पुगेमा र मूल्य मिलेमा मात्र संपर्क गर्नु होला।
Please feel free to send us an Email or Contact us on this number, Viber / Whatsapp 9801114897/9851099764.
You can also visit our Facebook page at www.facebook.com/Meroproprerty or Meroproperty.com for more information.
You can also find the video of the property on this link:
https://youtu.be/XdL1-bd8Sbo.
Your approach is highly appreciated.
Thank you.
Property Details
Area Details
Land Area 11978.75 sq. feet (4 Aana)
House Area N/A
Flat Area N/A
Parking Area N/A
Facing Towards N/A
Room and Floor Details
Ready To Move Yes
Floor 2
Bedroom N/A
Bathroom N/A
Livingroom N/A
Kitchenroom N/A
Diningroom N/A
Garage N/A
Accessibility Features
Distance from Main Road N/A
Google Map
Comments